नेपाल प्रिमियर लिगको फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध खराब प्रदर्शन जारी राखेको सुदूरपश्चिम रोयल्सले १७औँ ओभरमा आठौँ विकेट गुमाएको छ।
सुदूरपश्चिमले क्रिजमा टिकेका ओपनर ईशान पाण्डेलाई ३३ रनमा गुमाएको हो। उनले ५१ बल खेले।
यसअघि पछिल्लो विकेट हरमित सिंह ११ बलमा १ छक्का मद्दतमा १० रन बनाएर आउट भएका थिए।
12
Shares

प्रतिक्रिया