नेपाल प्रिमियर लिगअन्तर्गत जारी फाइनल खेलमा ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभर सकिँदा ४१ रन मात्र बनाएको छ।
लगातार विकेट पतनपछि सुदूरपश्चिम दबाबमा देखिएको हो।
उसले विनोद भण्डारी, शेल्डन ज्याक्सन र आरिफ शेखलाई क्रमशः ०, १ र ६ रनमा गुमाएको छ।
यता लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले क्रमशः २ र १ विकेट झारेका हुन्।
51
Shares

प्रतिक्रिया