जनकपुर बोल्ट्सले चौथो विकेटमा शुभ कंसाकारलाई गुमाएको छ। १० औँ ओभरको दोस्रो बलमा १५ बल खेलेका उनलाई लुम्बिनीका शेर मल्लले आउट गरे। अहिले जनकपुर ५३ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर १९, २०८२ शुक्रबार १६:४७ 60 Shares
प्रतिक्रिया