नेपाल प्रिमियर लिगअन्तर्गत आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने भइरहेका छन्। खेलको पहिलो ओभरमै जनकपुरले पहिलो विकेट गुमाएको छ। जेजे स्मितले जनकपुरका ओपनर माज सदाकतको विकेट लिएका हुन्। ५ बल खेलेका सदाकतले १ छक्का मात्र हान्न सके। प्रकाशित: मंसिर १९, २०८२ शुक्रबार १६:८ 51 Shares
प्रतिक्रिया