सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्टसका ब्याटर सञ्जय कृष्णमूर्तिले अर्धशतक प्रहार गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार सञ्जयले ३७ बलमा अर्धशतक बनाएका हुन्। उनले चार चौका र दुई छक्का प्रहार गरे। प्रकाशित: मंसिर १३, २०८२ शनिबार १७:० 33 Shares
प्रतिक्रिया