लुम्बिनी लायन्सले सुदूरपश्चिमविरुद्धको जारी खेलमा तेस्रो विकेट गुमाएको छ।
कप्तान रोहित पौडेल ३६ बलमा ३५ रन बनाएर आउट भएका हुन्।
सुदूरका हेमन्त धामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा पौडेलको विकेट लिएका हुन्।
लुम्बिनीले १४.२ ओभरमा १०९ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया