खेल


काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

काठमाडौँविरुद्ध विराटनगरको राम्रो सुरुवात

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १७:५३, काठमाडौँ

काठमाडौँ गोर्खाजले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले राम्रो सुरुवात गरेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पावर प्लेमा एक विकेट गुमाएर ६७ रन बनाएको छ। विराटनगरका जर्ज मुन्सी ३२ र मार्टिन गप्टिल २० रर बनाएर क्रिजमा छन्। 

विराटनगरका लोकेश बमा १४ रनमा आउट भए। उनले १० बलमा दुई छक्का प्रहार गरे। 

काठमाडौँका लागि करण केसीले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १३४ रन बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad