खेल


कर्णालीविरुद्ध पावर प्लेमा लुम्बिनीको सुस्त सुरुवात

कर्णालीविरुद्ध पावर प्लेमा लुम्बिनीको सुस्त सुरुवात

कर्णाली र लुम्बिनीको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर ६, २०८२ शनिबार ११:४८, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पावर प्लेमा सुस्त सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको लुम्बिनीले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा रोहित पौडेल १६ र डार्सी सर्ट १९ रनमा अविजित छन्। 

ओपनर सन्दीप जोरा १ रनमा नै नन्दन यादवको बलमा विलियम बसिस्टोको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad