सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका बलरसामु चितवन राइनोजका ब्याटर दबाबमा देखिएका छन्।
कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवन पहिलो ओभरमै विकेट गुमाउन पुग्यो। त्यसपछि चौथो र आठौं ओभरमा विकेट गुमायो।
दश ओभरका खेल सकिँदा चितवनले तीन विकेट गुमाएर ५१ रन बनाएको छ। चिवतनका लागि रवि बोपारा २१ र कप्तान कुशल मल्ल तीन रन बनाएर खेलिरहेका छन्।
लुम्बिनीका लागि अभिषेक गौतमले दुई र रुबेल ट्रम्पेलम्यानले एक विकेट लिए।
42
Shares

प्रतिक्रिया