विराटनगर किंग्सका प्रारम्भिक ब्याटर लोकेश बमले पनि अर्धशतक प्रहार गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर विरुद्धको खेलमा बमले अर्धशतक प्रहार गरेका हुन्। उनले ३७ बलमा पाँच छक्काको मद्दतले अर्धशतक बनाएका हुन्।
यसअघि मार्टिन गप्टिलले पनि अर्धशतक प्रहार गरेका थिए। उनले २८ बलमा तीन चौका र चार छक्काको मद्दतले ५० रन बनाएका थिए।
27
Shares

प्रतिक्रिया