खेल


९० रन बनाएर आउट भए कर्णालीका प्रियांक

९० रन बनाएर आउट भए कर्णालीका प्रियांक

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १३:३, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चल ९० रन बनाउँदै आउट भएका छन्। उनले ४८ बलमा ९० रन बनाए। 

उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए। उनले  २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले ब्याटिङमा आएको हो। 

कर्णालीले १६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad