सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ। 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले ६ ओभरको समाप्तीमा विना विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ।
क्रिजमा प्रियाङक पञ्चल ३६ र म्याक्स ओ डाउड १५ रनमा अविजित छन्। प्रियाङकले १९ बलमा ४ चौका २ छक्का प्रहार गरे।



36
Shares

प्रतिक्रिया