खेल


यस्तो छ जनकपुर र काठमाडौंको ‘प्लेइङ-११’

यस्तो छ जनकपुर र काठमाडौंको ‘प्लेइङ-११’

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:५, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेकी छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन्। काठमाडौं गोर्खाजले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएको छ।  

काठमाडौंको टोली : करण केसी (कप्तान), शाहब आलम, भीम सार्की, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, जेरहार्ड इरसमस।

जनकपुर बोल्ट्सको टोली: अनिलकुमार शाह (कप्तान), आशिफ शेख, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेशकुमार सिंह, लाहिरु मिलान्था, लाहिरु समरकून, जान निकोल लफ्टी-इटोन, संजय कृष्णमूर्ती।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad