युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता निर्माणाधीन त्रिवि क्रिकेट रंगशाला अवलोकन
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट ग्राउन्डको अवलोकन गरेका छन्।
शनिबार मन्त्री गुप्ताले आयोजना स्थलको कामको प्रगति, निर्माणको गुणस्तर र लगायतबारे जानकारी लिएका हुन्।
अवलोकनमा पुगेका मन्त्री गुप्तालाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिले जानकारी गराएका थिए।









72
Shares

प्रतिक्रिया