नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशमाथि दबाब कायम गरे पनि गोल गर्न सकेन। 
गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखियो।
त्यसैगरी, बंगलादेशले पनि नेपालको डिफेन्समाथि खासै चुनौती दिन सकेन। दुवै टोलीले डिफेन्समा राम्रो खेले पनि आक्रमणमा भने कमजोरी देखाएका छन्।












6
Shares

प्रतिक्रिया