नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एनपीएलको मिति घोषणा गरेको हो। मंसिर १ गतेदेखि सुरु भएको एनपीएल मंसिर २७ गतेसम्म चल्नेछ। प्रकाशित: भदौ ५, २०८२ बिहिबार १५:५८ 84 Shares
प्रतिक्रिया