एएफसी यू-२० महिला एसियन कपको छनोटमा नेपाल उत्तरकोरियासँग ५-० गोलले पछि परेको छ।
खेलको तेस्रो मिनेटमै पछि परेको नेपालले पहिलो हाफमा ५ गोल खाएको हो। यो खेलमा पराजित भए नेपालको छनोट हुने सम्भावना सकिनेछ।
यसअघि नेपाल भुटानसँग बराबरी खेलेको थियो भने साउदीलाई १-० ले पराजित गरेको थियो।
प्रतिक्रिया