खेल


कृष्ण पौडेल पोखरा एभेन्जर्समा

कृष्ण पौडेल पोखरा एभेन्जर्समा

नेपालखबर
साउन २४, २०८२ शनिबार १९:४४, काठमाडौँ

बलर कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ। 

पोखराले उनलाई न्यूनतम मूल्य २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो। 

यसअघि पोखराले अभिषेख तिवारीलाई २ लाख र अर्जुन कुमाललाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad