खेल


मयन यादवलाई फेरि लियो जनकपुरले

मयन यादवलाई फेरि लियो जनकपुरले

नेपालखबर
साउन २४, २०८२ शनिबार १९:४८, काठमाडौँ

मयन यादवलाई जनकपुर बोल्ट्सले फेरि अनुबन्ध गरेको छ। यसअघि जनकपुरले नै मयनलाई रिलिज गरेको थियो। 

दोस्रो सिजनमा जनकपुरले मयनलाई ७ लाख ७५ हजार रुपैयाँमा अनुबन्ध गरेको हो।

जनकपुरले यसअघि सचिन भट्टलाई २ लाख र आदित्य महतालाई ५ लाख रुपैयाँमा अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad