अलराउण्डर सन्तोष यादवलाई काठमाण्डु गोर्खाजले अनुबन्ध गरेको छ।
शनिबार चलिरहेको मिनि अक्सनमा काठमाण्डूले अधिकतम मूल्य १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
उनलाई कर्णाली, काठमाण्डु र लुम्बिनीले अधिकतम मूल्य १० लाख रुपैयाँ मूल्य तिर्न तयार भएका थिए।
तर गोला प्रथामा काठमाडण्डूले भित्र्याउन सफल भएको हो।
यसअघि काठमाण्डुले तुलबहादुर थापा र उत्तम थापा मगरलाई अनुबन्ध गरेको थियो।
12
Shares

प्रतिक्रिया