खेल


सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा

सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा

नेपालखबर
साउन २४, २०८२ शनिबार १६:४२, काठमाडौँ

सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा अनुबन्ध भएका थिए। गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए।  लुम्बिनीले उनलाई यसवर्ष रिलिज गरेको थियो। 

क्याटोगोरी ए का सूर्यमाथि विराटनगरले न्यूनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो। सूर्यमाथि विराटनगरले मात्र बोली लगाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad