खेल


अर्जुन साउद १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

अर्जुन साउद १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

नेपालखबर
साउन २४, २०८२ शनिबार १६:४४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन आउद गोलाप्रथाबाट चितवन पुगेका छन्। 

अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्नभ चितवन भाग्यमानी भएको हो। 

क्याटोगोरी ए का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए। अर्जुनको न्युनतम रकम १० लाख रुपैयाँ रहेको थियो। यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्रि भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad