नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा मोहम्मद हुसेन अनसोल्ड भएका छन्। क्याटोगोरी सी का मिडियम फाष्ट बलर मोहम्मदमाथि कुनै टोलीले बोली लगाएनन्।
क्याटोगोरी बी का विक्रम खड्कामाथि पनि कुनै टोलीले बोली लगाएनन्। क्याटोगोरी सी का प्रदिप पासवान पनि अनसोल्ड भए। क्याटोगोरी सी कै अमर मिश्र पनि अनसोल्ड भए। यस्तै क्याटोगारी सी का सोनु अन्सारी पनि अनसोल्ड भए। क्याटोगोरी सी कै आरिफ खान पनि अनसोल्ड भए।
165
Shares

प्रतिक्रिया