खेल


१५ लाखमा अनुबन्ध भए देव खनाल, गोलाप्रथामा चितवनले जित्यो

१५ लाखमा अनुबन्ध भए देव खनाल, गोलाप्रथामा चितवनले जित्यो

नेपालखबर
साउन २४, २०८२ शनिबार १६:२२, काठमाडौँ

देव खनालमाथि १५ लाखको बोली लागेको छ। नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी रानोजले १५ लाख नै बोली लगाएपछि गोलाप्रथा गरियो। गोलामा चितवनराइनोजले उनलाई भित्र्यायो। 

उनी क्याटागोरी ए का खेलाडी हुन्। उनी यसअघि कर्णाली याक्समा थिए। उनलाई कर्णालीले रिलिज गरेको थियो। कर्णालीले उनलाई १० लाखमा अनुबन्ध गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad