नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा मौसम ढकाल अजसोल्ड भएका छन्। क्याटोगोरी बी का मौसममाथि कुनै टोलीले बोली लगाएनन्। यसअघि एपीएफ क्लबका सन्तोष कार्की अनसोल्ड भएका थिए।
मौसम ढकाल गत संकरणमा १० लाख रुपैयाँमा कर्णाली याक्समा आवद्ध भएका थिए।
प्रतिक्रिया