एएफसी एसियन कप छनोटअन्तर्गत उज्बेकिस्तानविरुद्ध नेपाल दोस्रो मिनेटमा नै पछि परेको छ। खेलको पहिलो हाफ जारी रहँदा घरेलु टोलीले नेपालविरुद्ध १–० ले अग्रता बनाएको हो। खेलको दोस्रो मिनेटमा नै नेपाल पछि परेको हो। प्रकाशित: असार २१, २०८२ शनिबार २१:२२ 792 Shares
प्रतिक्रिया