खेल


विराटनगर किङ्सद्वारा सन्दीपसहित ६ खेलाडी रिटेन

विराटनगर किङ्सद्वारा सन्दीपसहित ६ खेलाडी रिटेन

नेपालखबर
असार २१, २०८२ शनिबार १६:५, काठमाडौँ

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि रिटेन गरिने खेलाडी सार्वजनिक गरेको छ। 

विराटनगरले शनिबार मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो।

रिटेन हुने खेलाडीमा लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad