एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलअघि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तिम तयारी गरेको छ। उज्वेकिस्तानमा हुने खेल सवा ६ बजे सुरु हुनेछ।
समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदै छ।
उता पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो हार भोगेको श्रीलंकाको टोली पहिलो जितका लागि मैदान उत्रदैछ।








411
Shares

प्रतिक्रिया