लाओसविरुद्धको खेलमा नेपालले ० का विरुद्ध ९ गोल गरेको छ। खेलको ८८ औँ मिनेटमा कप्तान साबित्रा भण्डारी साम्बाले लाओसको पोस्टमा नेपालको तर्फबाट नवौँ गोल गरिन्। यो साम्बाको पाचौँ गोल हो। प्रकाशित: असार १५, २०८२ आइतबार २०:६ 2.5k Shares
प्रतिक्रिया