नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत जारी खेलमा स्कटल्यान्डको पहिलो विकेट झारेको छ।
तेस्रो ओभरको दोस्रो बलमा रिजन ढकालले स्कटल्यान्डका जर्ज मुन्सीको विकेट लिएका हुन्।
५० ओभरको खेल अहिले स्कटल्यान्डमा भइरहेको छ। आउट भएका मुन्सीले ८ बलमा दुई चौकासहित १२ रन बनाए।
स्कट ल्यान्ड अहिले चौथो ओभर खेलिरहेको छ।
204
Shares

प्रतिक्रिया