विश्वकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको छ।
‘कोरोना भाइर महामारीबाट उत्पन्न स्वास्थ्य चासको कारण द च्याम्पियन २०२० रद्द हुने निर्णय भएको छ,’ आयोजकले भनेको छ।
किनिएका टिकटको पैसा फिर्ता गरिने पनि आयोजकले जनाएको छ।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन रद्द भएको हो।
२९ जुनदेखि १२ जुलाईसम्म प्रतियोगिता हुने तय थियो।
यसअघि युरो २०२० र टोकियो ओलम्पिकजस्ता प्रतियोगिता स्थागित भइसकेका छन्।
— Wimbledon (@Wimbledon) April 1, 2020It is with great regret that the AELTC has today decided that The Championships 2020 will be cancelled due to public health concerns linked to the coronavirus epidemic.
The 134th Championships will instead be staged from 28 June to 11 July 2021.https://t.co/c0QV2ymGAt
प्रतिक्रिया