त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा झापाले साबिक विजेता ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको हो।
यो नतिजासँगै ललितपुर ६ खेलबाट १२ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट पाँच अंक बटुल्दै झापाले लिग सक्काएको छ।
यो संस्करणमा मात्रै झापाले पाँच बराबरी खेलेको हो।ललितपुरका नवीन लामाले गोल गरे।
झापाका कप्तान लकेन लिम्बूले बराबरी गोल फर्काए। ललितपुरले सेकेन्ड सेट खेलाएको थियो। तर, ५५औँ मिनेटमा नवीनको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।









372
Shares

प्रतिक्रिया