नेपाल सुपर लिग (एनएसएल)मा साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
यो नतिजासँगै दोस्रो स्थानमा रहेको ललितपुरले तीन खेलबाट पाँच अंक पुर्याएको छ। एक खेल कम खेलेको धनगढीको भने चार अंक छ।















123
Shares

प्रतिक्रिया