खेल


‘वुमन्स डे कप’ खेल्न युगान्डा जाने महिला क्रिकेट टोलीको विदाइ (तस्बिरहरु)

‘वुमन्स डे कप’ खेल्न युगान्डा जाने महिला क्रिकेट टोलीको विदाइ (तस्बिरहरु)

सरोज नेपाल
फागुन २१, २०८१ बुधबार १७:१, काठमाडौँ

युगान्डामा हुने चारदेशीय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विदाइ गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले बुधबार टोलीको विदाइ गरेका हुन्। 

युगान्डामा नेपाली टोलीले आयोजकसँगै नामिबिया र हङकङको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। वुमन्स डे कप मार्च ८ देखि सुरु हुँदै छ। 

तस्बिर हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad