मिडफिल्डर मणिकुमार लामा सर्वाधिक महँगोमा बिक्री भएका छन्।
शनिबार जारी एनएसएलको मिनी अक्सनमा मणि गोलाप्रथाबाट ललितपुर सिटी एफसी पुगेका छन्।
दुई टोलीले उनलाई बोली लगाएका थिए।
क्याटोगोरी ए का मणि सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भए।
उनी अघिल्लो सिजन बुटवल लुम्बिनीबाट खेलेका थिए।
प्रतिक्रिया