कीर्तिपुरमा जारी नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजको छैठौँ खेलमा थाइल्यान्डविरुद्ध खेलिरहेको नेपालले लगातार विकेट गुमाएको छ।
१०७ रनको लक्ष्य दिएको थाइल्यान्डविरुद्ध ब्याटिङ सुरु गरेको नेपालले पहिलो ओभरमा पहिलो विकेट गुमाएको थियो।
ममता चौधरीलाई शून्य रनमा गुमाएको नेपालले त्यसपछि इन्दु बर्मालाई ३ रनमा र विन्दु रावललाई शून्य रनमा गुमाएको हो। नेपालले ५ रन जोड्दा ३ विकेट गुमेको थियो।
अहिले नेपाल ८ रनमा ३ विकेट गुमाएर चौथो ओभर खेलिरहेको छ।
279
Shares

प्रतिक्रिया