खेल


१० ओभरमा जनकपुरले बनायो १०५ रन, सुदूरपश्चिम दबाबमा

१० ओभरमा जनकपुरले बनायो १०५ रन, सुदूरपश्चिम दबाबमा

नेपालखबर
पुस ६, २०८१ शनिबार १५:८, काठमाडौँ

नेपाल प्रिमियर लिगको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि दबाब सिर्जना गरेको छ। 

लाहिरु मिलान्थाको अर्धशतकसँगै जनकपुरले १० ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो। मिलान्थाले ५७ रन बनाएर खेलिरहेका छन्। 

कप्तान आशिफ शेख १९ बलमा ३३ रन जोडेर आउट भए। मोहम्मद मोहसिन ८ बलमा ९ रन जोड्दा ईशान पाण्डेको बलमा बोल्ड आउट भए। 

सुदूरपश्चिमले १० ओभरमा विना विकेट ९७ रन बनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad