खेल


८७ रनमा आउट भए लाहिरु मिलान्था

८७ रनमा आउट भए लाहिरु मिलान्था

नेपालखबर
पुस ६, २०८१ शनिबार १५:३४, काठमाडौँ

जनकपुर बोल्ट्सका लाहिरु मिलान्था ८७ रनमा आउट भएका छन्। 

सुदूरपश्चिम रोयल्सका स्कट कुगेलिनले आफ्नै बलमा क्याचआउट गरेका हुन्। 

उनले ९ चौका र ४ छक्का मद्दतमा ४९ बलमा ८७ रन बनाए। 

विकेट गुमाए पनि जनकपुर जितको नजिक पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad