खेल


२४ रन बनाउँदै बाहिरिए देव खनाल

२४ रन बनाउँदै बाहिरिए देव खनाल

नेपालखबर
पुस ४, २०८१ बिहिबार १३:०, काठमाडौँ

कर्णाली याक्सका अपनर ब्याट्सम्यान देव खनाल आउट भएका छन्।

जनकपुर बोल्ट्सका जेम्स निसमको बलमा उनी क्याचआउट भएका हुन्। 

खनालले २० बलमा २४ रन बनाए। उनले एक छक्का र ३ चौका प्रहार गरे। 

जनकपुरविरुद्ध ब्याटिङमा रहेको कार्णाली याक्सले २ विकेट गुमाउँदै ५.३ ओभरमा ४३ रन बनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad