सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले नेपाल प्रिमियर लिगमा अर्धशतक पूरा गरेका छन्।
लिगको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध उनले ४१ बलमा ५० रन पूरा गरेका हुन्।
३ चौका र ३ छक्का मद्दतमा उनले ५० रन बनाए।
१४० रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम १३ ओभर सकिँदा १ विकेट क्षतिमा १०७ रन बनाएर खेलिरहेको छ।
261
Shares

प्रतिक्रिया