जनकपुर बोल्ट्सका विदेशी खेलाडी जिम्मी निशम अर्धशतक बनाउन ५ रनले चुकेका छन्। १९औँ ओभरको चौथो बलमा स्कट कुगेलिनले उनलाई ४५ रनमा आउट गरे। निशमले ३ चौका र ३ छक्का प्रहार गरे। प्रकाशित: पुस ३, २०८१ बुधबार १४:३१ 150 Shares
प्रतिक्रिया