जनकपुर बोल्ट्सको पाँचौँ विकेट पतन भएको छ। अरनिको यादवलाई दीपेन्द्र सिंह ऐरीले एलबीडब्लु धरापमा पारेका हुन्। यादवले २० बलमा ११ रन बनाए। १६औँ ओभरमा ५ विकेट क्षतिमा जनकपुरले ९७ रन बनाएर खेलिरहेको छ। प्रकाशित: पुस ३, २०८१ बुधबार १४:१७ 129 Shares
प्रतिक्रिया