पहिलो क्वालिफायरअन्तर्गत अहिले जारी खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमविरुद्ध १ विकेट गुमाएको छ।
सुदूरपश्चिमका कप्तान तथा मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीले लाहिरु मालिन्थालाई आउट गरेका हुन्।
मालिन्था १२ रन बनाएर एलबीडब्लु धरापमा परे।
यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ।
प्रतिक्रिया