कप्तान कुशल मल्ल र रवि बोपाराको शतकीय साझेदारीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफमा स्थान बनाउन जित्नैपर्ने दबाबमा रहेको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामु १ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले १ सय १३ रनको साझेदारी गरेपछि चितवनले जनकपुरलाई विशाल लक्ष्य दिएको हो।
अहिलेसम्मको खेलको विस्तृत विवरण यहाँ: चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य
हेर्नुहोस् जनकपुर-चितवन भिडन्तका तस्बिर-


























123
Shares

प्रतिक्रिया