नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेका विराटनगर किङ्सका बसिर अहमदले अर्धसतक पूरा गरेका छन्।
उनले ४० बलमा ५३ रन बनाएका हुन्। बसिरले चार चौका र दुई छक्का प्रहार गरे। खराब सुरुवात गरेको विराटनगरका लागि मार्टिन गुप्टिलसँग ६५ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अगाडी बढाए।
144
Shares

प्रतिक्रिया