खेल


सुपर ओभरले विजेता टुंग्याएको पोखरा र विराटनगरको खेल (तस्बिरहरू)

सुपर ओभरले विजेता टुंग्याएको पोखरा र विराटनगरको खेल (तस्बिरहरू)

सरोज नेपाल
मंसिर २७, २०८१ बिहिबार १२:५८, काठमाडौँ

विराटनगर किंग्स नेपाल प्रिमियर लिगको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको छ। 

यसअघि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिएको थियो। 

टस जितेर ब्याटिङ रोजेको विराटनगर किंग्सले ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो। 

१४० रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पनि ६ विकेट क्षतिमा १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। 

तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad