लुम्बिनी लायन्सले सातौँ विकेट गुमाएको छ। २ रन बनाएर विवेक यादव पनि आउट भएका हुन्। काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी ५१ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १५:४८ 354 Shares
प्रतिक्रिया