लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ। आशुतोष घिरैया ४ रनमै आउट भएका हुन्। उनी आउट भएलगत्तै अर्का ओपनर अर्जुन साउद पनि २ रन बनाएर आउट भए। योसँगै लुम्बिनीले दोस्रो विकेट गुमाएको छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १४:५७ 30 Shares
प्रतिक्रिया