खेल


काठमान्डुका करण पनि चलेनन्, १ रनमै आउट

काठमान्डुका करण पनि चलेनन्, १ रनमै आउट

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:७, काठमाडौँ

काठमान्डु गुर्खाजका करण केसी पनि १ रन बनाएर आउट भएका छन्। 

उनी सूर्य तामाङको बलमा सन्दिप जोराको हातबाट क्याचआउट भए। 

५ बल सामना गरेका करण सस्तैमा समेटिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad