पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध धमाधम विकेट गुमाएको छ। १२औँ ओभर चलिरहँदा चौथो विकेट गुमाएको पोखराले ८१ रन बनाएको छ। चौथो विकेटका रुपमा म्याट क्रिचले शून्य रनमै आउट भए। उनले ९ बलको सामना गरे। प्रकाशित: मंसिर २५, २०८१ मंगलबार १३:५५ 129 Shares
प्रतिक्रिया